फोल्डरको प्रयोग सम्बन्धि महत्वपूर्ण नोट्स
(Folder Creation, Rename, Delete & Restore)
१. नयाँ फोल्डर बनाउने
- माउसको दायाँ क्लिक गर्नुहोस् जुन स्थानमा फोल्डर बनाउनु छ।
- New मा जानुहोस् र Folder मा क्लिक गर्नुहोस्।
- नाम लेखेर Enter थिच्नुहोस्।
Shortcut: Ctrl + Shift + N
२. फोल्डरको नाम परिवर्तन गर्ने
- फोल्डरमा दायाँ क्लिक गरी Rename छान्नुहोस्।
- नयाँ नाम लेखेर Enter थिच्नुहोस्।
Shortcut: F2
३. फोल्डर मेटाउने
- मेटाउन चाहेको फोल्डरमा दायाँ क्लिक गर्नुहोस्।
- Delete छान्नुहोस् र Yes मा क्लिक गर्नुहोस्।
Shortcut: Ctrl + D
४. मेटिएको फोल्डर पुनः प्राप्त गर्ने
- Recycle Bin खोल्नुहोस्।
- फोल्डरमा दायाँ क्लिक गरी Restore क्लिक गर्नुहोस्।
५. स्थायी रूपमा मेटाउने
- फोल्डर Select गर्नुहोस्।
- Shift + Delete थिच्नुहोस्।
- Yes मा क्लिक गर्नुहोस्।
