Home Computer Notes फोल्डर कसरी बनाउने, हटाउने र नाम बदल्ने?

फोल्डर कसरी बनाउने, हटाउने र नाम बदल्ने?

फोल्डर कसरी बनाउने, हटाउने र नाम बदल्ने?






Folder Operation Notes


फोल्डरको प्रयोग सम्बन्धि महत्वपूर्ण नोट्स

(Folder Creation, Rename, Delete & Restore)

१. नयाँ फोल्डर बनाउने

  • माउसको दायाँ क्लिक गर्नुहोस् जुन स्थानमा फोल्डर बनाउनु छ।
  • New मा जानुहोस् र Folder मा क्लिक गर्नुहोस्।
  • नाम लेखेर Enter थिच्नुहोस्।

Shortcut: Ctrl + Shift + N
Create New Folder

२. फोल्डरको नाम परिवर्तन गर्ने

  • फोल्डरमा दायाँ क्लिक गरी Rename छान्नुहोस्।
  • नयाँ नाम लेखेर Enter थिच्नुहोस्।

Shortcut: F2
Rename Folder

३. फोल्डर मेटाउने

  • मेटाउन चाहेको फोल्डरमा दायाँ क्लिक गर्नुहोस्।
  • Delete छान्नुहोस् र Yes मा क्लिक गर्नुहोस्।

Shortcut: Ctrl + D
Delete Folder

४. मेटिएको फोल्डर पुनः प्राप्त गर्ने

  • Recycle Bin खोल्नुहोस्।
  • फोल्डरमा दायाँ क्लिक गरी Restore क्लिक गर्नुहोस्।

Restore Folder

५. स्थायी रूपमा मेटाउने

  • फोल्डर Select गर्नुहोस्।
  • Shift + Delete थिच्नुहोस्।
  • Yes मा क्लिक गर्नुहोस्।

Permanent Delete



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here